मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जङ्गली हात्ती नियन्त्रण गर्न स्वचालित बत्ती

कञ्चनपुर । जङ्गली हात्ती नियन्त्रण गर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका चार वडामा स्वचालित बत्ती जडान कार्य सुरु गरिएको छ । हात्तीको बथानले किसानको खेतबारीमा छिरेर धान, उखुलगायत बालीमा नोक्सानी पुर्याउन...