आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि बागमती प्रदेशस्तरीय दुई दिने सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी सुरु भएको छ । प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय र बागमती प्रदेश प्रहरी कार्यालयद्वारा संयुक्तरुपमा...