टिभी रियालिटी शो ‘बिग बोस’ को सिजन १६ को चर्चा बढ्दो छ । हरेक एपिसोड नयाँ कारणले शोको चर्चा हुने गरेको छ । शोमा सेलिब्रेटी समेत एक अर्काेसँग झगडामा उत्रिने...