आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारले गर्‍यो गाजामा भएको युद्धविरामको स्वागत

काठमाडौँ । नेपाल सरकारले गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ । बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको...