आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जाम घटाउने लक्ष्यसहित ललितपुर महानगरले सुरु गर्‍यो ‘प्यारालाल पार्किङ’

ललितपुर । ललितपुर महानगरपालिकाले आजदेखि समानान्तर पार्किङ सुरु गरेको छ । ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले आजदेखि सडकको एकपट्टि समानान्तर पार्किङ सुरु गरेको रातोपाटीलाई जानकारी दिए । ...