आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मिटरब्याज नियन्त्रणको ‘साइड इफेक्ट’ : ऋण पाउनै गाह्रो

काठमाडौँ । मिटरब्याजमा संलग्न साहुहरुलाई कानुनी कारबाहीको दायरामा ल्याएपछि कयौँ ऋणीले राहत महसुस गरेका छन् । तर, मिटरब्याजविरुद्धको कारबाहीले ऋण नपाउँदा ग्रामीण क्षेत्रका कतिपय न्युन आयस्तर भएकाहरु समस्यामा समेत परेका...