आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युवालाई स्वरोजगार बनाउन कपाल काट्ने तालिम दिन सुरु

चितवन । विदेशमा श्रम बेचेर स्वदेश फर्किएका चितवनका एक युवाले आफूझैँ विदेशिनु नपरोस् भन्नका लागि ३० युवालाई निःशुल्क कपाल काट्ने तालिम दिन थालेका छन् । तालिमको बिहीबार एक कार्यक्रमबीच उद्योग...