आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जलवायु परिवर्तनका कारण बियरको स्वादमा परिवर्तन

काठमाडौँ । जलवायु परिवर्तनका कारण बियरको स्वादमा परिवर्तन भइरहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । हालैको अनुसन्धानले बियरलाई छुट्टै तितो स्वाद दिने युरोपेली फूल हप्सको मात्रा घट्दै गएको देखाएको छ।  ...