आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भैरहवामा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै

भैरहवाका फुटपाथमा जथाभाबी सडक अतिक्रमण गरी बनाएका संरचना शिद्धार्थनगर नगरपालिकाले हटाउन सुरु गरेको छ । फुटपाथमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ ।  ...