आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘भारतको १०० किलोमिटर भित्रसम्म पुगेर सिमेन्ट बेच्ने योजना छ’

नेपाल सरकारले चालू आर्थिक वर्षदेखि भारततर्फ सिमेन्ट निर्यात गर्ने उद्योगलाई ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको छ । सरकारले बजेटमार्फत सिमेन्ट उद्योगलाई औपचारिक रूपमै निर्यात गर्न सहजीकरण गरेको छ ।...