आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपनिर्वाचन २०७६ः मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ– आगामी मङ्सीर १४ गते मोरङ जिल्लामा हुने एक वडाध्यक्ष पदको उपनिर्वाचनका लागि  मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  धनपालथान गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि हुने मतदानका लागि...