आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा हुने त्रिपिटक वाचनमा २५ देश सहभागी हुने

रुपन्देही– बुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्ष हुने अन्तरराष्ट्रियस्तरको त्रिपिटक वाचनमा २५ देशले सहभागिता जनाउने भएका छन् । त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन...