आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विदेशबाट फर्किएर स्वदेशमै उद्यम, मनग्गे आम्दानी

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्रीले आठ वर्ष अगाडि स्नातक तह अध्ययन गर्दैगर्दा स्वदेशमै रोजगारी खोज, तर पाएनन् । आफ्नै काम गर्न उनीसँग लगानी पनि थिएन ।...