आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदेशले बाँड्यो ३३ करोड रूपैयाँ, पशुपालक किसानलाई मात्रै ९ करोड ६५ लाख अनुदान

विराटनगर । कोशी प्रदेश सरकारले महत्त्वका साथ घोषणा गरेको दूधमा प्रतिलिटर २ रूपैयाँ अनुदान दिने कार्यक्रम प्रभावकारी हुँदै गएको छ । आर्थिक वर्ष २०७९–८० मा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला...