आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनसेलबारे ३० दिनभित्र स्वतन्त्र अनुसन्धान गर्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले विवादित बनेको एनसेलको शेयर खरिद बिक्री तत्काललाई रोक्न सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले एनसेल खरिद बिक्री तत्काल रोक्न र ३०...