आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा चितुवा मृत फेला

पोखरा । पोखरामा चितुवा मृत भेटिएको छ । बिहीबार पोखरा २० भलामस्थित डाँडागाउँमा चितुवा मृत अवस्थामा भेटिएको हो ।  डिभिजन वन कार्यालय कास्कीका निमित्त वन अधिकृत राजेन्द्रप्रसाद शर्माका अनुसार...