आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सङ्घीयतालाई बलियो बनाउनुपर्छ : एमाले सचिव अर्याल

लुम्बिनी  । नेकपा (एमाले) का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सङ्घीयताले नै जनताका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताएका छन् । ...