आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राम मन्दिरको सेवामा कान्छी गुरुङको तीन पुस्ता

२०७२ सालको भुँइचालोले कान्छी गुरुङको सातो लियो, जसकारण अहिले पनि हात काँप्छन् । खुलेर बोल्न अप्ठ्यारो छ । तर, यसका बाबजुद मन्दिरको सेवामा उनले आफ्ना औँलाहरू नियमित खियाइरहेकी छिन् ।...