काठमाडौँ । कुनै समय विदेशी पर्यटकले भरिभराउ हुने चितवनको सौराहा पछिल्लो समय स्वदेशी पर्यटकमा निर्भर छ । पर्यटकीय रुपमा ख्याती कमाएको सौरहामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हो । ...