आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्यार्थी र करार शिक्षक आन्दोलनको चक्रमा त्रिभुवन विश्वविद्यालय

मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा फस्दै गएको छ । शैक्षिक गुणस्तर सुधार  र प्राज्ञिक अनुसन्धानका काममा व्यस्त...