आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मिर्गौला पीडित पत्रकारद्वारा आर्थिक सहयोगको अपिल

काठमाडौँ । पत्रकार प्रेम स्याङ्तानको दुबै मिर्गौला फेल भएका छन् । उनले छिट्टै एउटा मिर्गौला प्रत्यारोपणको तयारी गरेको भन्दै आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।  राष्ट्रिय मिर्गौला उपचार...