आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भुटानमाथि नेपालको गोलबर्षा

काठमाडौं ।  मैत्रीपूर्ण खेलमा नेपाली यू–१५ छात्रा टोलीले भुटानमाथि गोल बर्षा गरेको छ । एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा नेपालले भुटानको यू–१५ टोलीलाई  ६–१ ले हराएको छ । ...