आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रविलाई विष्णुको जवाफ : आफूहरू के गर्दै हुनुहुन्छ त्यो बताउनुस्

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई अरू राजनीतिक दलहरूले केही गरेनन् भनेर आरोप लगाउनुको साटो आफूहरू के गर्दै छन् भन्ने बताउन सुझाव दिएका छन्...