आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा चार जिल्लास्तरीय प्रहरी अधिकृत मारिए

एजेन्सी- अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी अधिकृत मारिएका छन् । तालिबानी लडाकूहरुले राखेको विद्युतीय धरापमा परी उनीहरुको शुक्रबार विहान मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । ...