आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुस्लिम समुदाय सरकारमा सधैँ उपेक्षित

संविधान र कानुनमा राज्यका सबै निकायमा समानुपातिक समावेशी सहभागिताको हक सुनिश्चित गरिएको छ । तर केन्द्र र प्रदेशमा मुस्लिम समुदायका सांसद सरकारको नेतृत्व पाउने अवसरबाट सधैँ वञ्चित छन् । ...