आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देउवा मोदीले उद्घाटन गरेपछि शनिबारदेखि  जनकपुरमा रेल चल्ने

निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको जनकपुर–जयनगर रेलमार्गको यही चैत १९ गते शनिबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले...