संस्कृतमा एउटा सूक्ति छ– ‘विद्याधनं सर्वधनं प्रधानम् ।’ यसको अर्थ हो धनहरूमा विद्यारूपी धन नै सर्वोत्तम धन हो । विद्याले विनय दिन्छ । विनयले सज्जन बनाउँछ । सज्जनलाई सबैले मन...