आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

९ हजार ९ सय ९९ किशोरीले लगाए क्यान्सरविरुद्धको खोप

काठमाडौँ । नौ हजार नौ सय ९९ किशोरीले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ २७ गतेदेखि सञ्चालन गरेको खोप अभियानअन्तर्गत ती किशोरीले खोप...