आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तिब्बतको शिसापाङ हिमालमा हिमपहिरो, कीर्तिमानी आरोही बेपत्ता

काठमाडौँ । संसारका १४ अग्ला हिमालमध्ये चीनको तिब्बतमा रहेको १४ औँ अग्लो सिशापाङ हिमालमा गएको हिम पहिरोमा परि विश्व कीर्तिमानी आरोही तेन्जेन शेर्पा बेपत्ता भएका छन् । गत शनिवार गएको...