आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

के साँच्चै दक्षिण एशियाका मानिसहरुमा कोरोनासँग लड्ने क्षमता बढी छ ?

युरोप–अमेरिकातिर कोभिडका कारण भइरहेका मृत्युदर अत्यासलाग्दो रहँदा त्यसको तुलनामा दक्षिण एशियाका देशहरुमा चाहिँ त्यो सापेक्षित रुपमा निक्कै कम छ । आखिर यस्तो किन भयो ? यसका कारण के हुन सक्छन्...