आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकपको क्वार्टरफाइनलमा पुग्ने सातौं राष्ट्र बन्यो कोलम्बिया

काठमाडौँ । नवौ महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्ने सातौं राष्ट्र कोलम्बिया बनेको छ । कोलम्बियाले मंगलबार खेलिएको प्रिक्वार्टरफाइनल खेलमा जमैकालाई १—० गोलले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो...