आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हेराल्ड कलेजको पहिलो दिक्षान्त समारोहः विश्वका कुनैपनि देशको शिक्षासँग प्रतिस्पर्धा गर्न सक्ने कलेजको दावी

काठमाडौं– हेराल्ड कलेज काठमाडौंको पहिलो दिक्षान्त समारोह सम्पन्न भएको छ । दिक्षान्त समारोहमा बिएससी अनर्स कम्प्युटर साइन्स कोर्ष पुरा गरेका ६७ जना बिद्यार्थीलाई बेलायत स्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति टिच...