आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’ आयोजना

काठमाडौं– विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’ को आयोजना गरको छ । नेपालमा...