आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पठाओ दसैँ महोत्सवमा नवराज बोगटी र बिसन सिंहले जिते यामाहा रे जेडआर

काठमाडौँ । ‘पठाओ दसैँ महोत्सव-२०८०' को बम्पर पुरस्कार अन्तर्गत पठाओ क्याप्टेन नवराज बोगटी र पठाओ राइडर विशन सिंह कोट्टारीले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर जित्न सफल भएका छन्...