आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुलपतिहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नवनियुक्त तीन जना कुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका...