सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जनकपुरमा तिम्ल्याहा शिशुको जन्म

जनकपुर । जनकपुरमा एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छिन् । बिहीबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का बजरंगप्रसाद जयसवालकी पत्नीले धनुषा अस्पतालमा एकै पटक तीन शिशु जन्माएकी हुन् । ...