आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गिरिजाबाबुलाई गणतन्त्रको पहिलो राष्ट्रपति प्रस्ताव नगरेकोमा मलाई पश्चात्ताप छ : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप रहेको बताएका छन् । सोमबार कोइरालाको एकसयौँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...