सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–२ चतरीघाटबाट प्रहरीले २ थान स्वचालित पेस्तोलसहित पक्राउ परेका एक युवकलाई विहिवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले...