आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिखर धवनको सम्बन्धविच्छेद, श्रीमती आयशाले मानसिक यातना दिएको अदालतले गर्‍यो स्वीकार

भारतका स्टार क्रिकेटर शिखर धवन र उनकी श्रीमती आयशाको सम्बन्धविच्छेदलाई अदालतले मन्जुरी दिएको छ । दिल्लीको एक फ्यामिली कोर्टले उक्त मन्जुरी दिएको हो । शिखर धवन आफ्नी श्रीमती आयशा मुखर्जीसँग...