आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अख्तियारको मुद्दामा विशेष अदालतको सफाइ : प्रमाण बिनै किन मुद्दा दर्ता ?

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा कपिलवस्तुस्थित समयनाथ माविका प्रधानाध्यापक थानेश्वर खनाल लगायत तीन जनाविरुद्ध विशेष अदालतमा पाँच वर्षअघि भ्रष्टाचार मुद्दा दर्ता गर्यो...