आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१४ प्रतिशत लाभांश वितरण गर्ने माछापुच्छ्रे बैंकको निर्णय

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  बुधबार बसेको संचालक समितिको बैठकले गत बर्षको खुद मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १४ प्रतिशत ९कर...