सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दिमागलाई कसरी राख्ने तेज ? विश्वका सबैभन्दा वृद्ध डाक्टरको सल्लाह

डाक्टर हावर्ड टकर । उनी पछिल्लो सात दशकभन्दा बढी समयदेखि बिरामीको उपचारमा तल्लीन छन् । उनी अहिले १०१ वर्षका भए तरपनि उनले आफ्नो व्यावसायिक जीवनबाट अवकाश लिएका छैनन् । यो...