आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संवैधानिक परिषद्सम्बन्धी प्रस्तावित अध्यादेशको तरङ्ग

काठमाडौँ । सरकारले संवैधानिक परिषद्को गणपूरक संख्या घटाउन अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधनको तयारी थालेपछि विरोध सुरु भएकोे छ । सरकारको उक्त थालिनीप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा आपत्ति...