आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जीवनको सबैभन्दा मुस्किल अवस्थाबाट गुज्रिरहेकी छिन् काजोल, फोटो डिलिट गरेर सोसल मिडियाबाट बिदा भइन्

बलिउड अभिनेत्री काजोलले सोसल मिडियाबाट बिदा लिएकी छिन् । उनले आफ्नो सोसल मिडिया अकाउन्ट इन्स्टाग्राममा यसबारे जानकारी दिएकी हुन् । यसका साथै उनले आफू जीवनको सबैभन्दा मुस्किल अवस्थाबाट गुज्रिरहेको पनि...