सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नदीले बगाउँदा एमबीबीएस अध्ययनरत विद्यार्थी बेपत्ता

 धनकुटा नगरपालिका–९ मुलघाटस्थित तमोर नदीमा सेल्फी खिच्ने क्रममा नदीले बगाएर आज दिउँसो एक युवक बेपत्ता भएका छन् ।       भारतको बिहार राज्यको पूर्णिया घर भई विराटनगरस्थित नोबेल...