आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीन सय ६८ स्थानीय तहको केन्द्रसम्म सडक पुग्न बाँकी

काठमाडौं । सरकारले सडक निर्माणलाई उच्च प्राथमिकतामा राखे पनि देशभरका ७५३ स्थानीय तहमध्ये ३६८ स्थानीय तहको केन्द्रसम्म सडक पुग्न सकेको छैन । देशभरका सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्र सडक...