आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय गौरवका आयोजना : ७ खर्ब ४२ अर्ब खर्च, कहिले पूरा हुने छैन टुङ्गो

काठमाडौँ । कुनै पनि अवरोध सिर्जना हुन नदिई प्रमुख प्राथमिकतामा राखिएका आयोजनालाई सरकारले राष्ट्रिय गौरवका आयोजनाको नाम दिएको छ । यी आयोजनामार्फत आर्थिक प्रतिफलका हिसाबले राष्ट्रको मुहार फेर्ने अपेक्षा गरिएको छ...