आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मलेसिया पठाइदिने भन्दै ठगीधन्दा चलाउने एजेन्ट पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मलेसिया पठाउने भन्दै कामदारसँग अवैध रकम लिँदै गरेको अवस्थामा आज एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मौवाखोला गाउँपालिकाका कैलाश लिम्बू छन् । ...