सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

श्रीलङ्काले फिर्ता पायो पुर्खाका २ सय वर्ष पुराना खप्पर

स्कटल्याण्डको एडिनबर्ग युनिभर्सिटीले श्रीलङ्काका ९ आदिमानवको खप्पर उनको वंशजलाई फिर्ता दिएको छ । विशेषज्ञका अनुसार यी हड्डी श्रीलङ्काको वेद्दा जनजातिका सदस्यको हो जुन २ सय वर्षभन्दा पनि पुराना हुनसक्छन्...