आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिंहदरवारमा सरकारको समीक्षा बैठक सुरु

काठमाडौँ– नेपाल सरकारका विभिन्न मन्त्रालयको दोस्रो चौमासिक समिक्षा बैठक सुरु भएको छ ।  समिक्षा बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।...